काठमाडौं। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएकई)ले १२ कक्षाको बोर्ड परीक्षा स्थगित र १० कक्षाको परीक्षा रद्द गरेको छ। भारतका केन्द्रीय शिक्षामन्त्री रमेश पोखरियालले ट्वीटमार्फत् परीक्षा स्थगित र रद्द गरिएको जनाएका हुन्। भारतमा १२ कक्षाको परीक्षा मे तथा जुनमा तय गरिएको थियो। अब उक्त परीक्षाको मिति जुनमा तय गरिने जनाइएको छ।
प्

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen