बैतडीकी किशोरी भागरथी भट्ट’को ह’त्या’मा सं’लग्न भएको आ’रोप’मा प’क्राउ परेका किशोर’ले घ’टना’मा आफ्नो सं’लग्नता स्वी’कार गरे’का छन्। उनले भागरथीको परिवारसँग ब’ला’त्का’र घ’टना’कै ब’दला लिन आफू’ले अ’पराध गरेको स्वी’कार गरेको प्रहरीले जनाएको छ।घटना’को १३ औँ दिनमा पक्राउ परेका ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन्। उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने गरेका थिए।पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवा’ले ब’ला’त्का’र ग’रेको घ’टना’को ब’दला लिन’ उन’को ह’ त्या ग’रेको ब’यान प्रहरी’लाई दिएका छन्।अ’नुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवा’बाट भए’काे ब’ला’त्का’र’काे ब’दला लि’न उन’कै छाे’री’काे ह’त्या ग’रेकाे हुँ भनेर बयान दिएका छन्।’पक्रा’उ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवा’ले उन’काे नजिककाे नाता पर्ने एक महिला’माथि ब’ला’त्का’र गरे’का थि’ए। तर त्याे घ’टना गाउँमै मि’लाइएकाे थियाे। ती प्रहरी अधिकारीले यसबारे थप अ’नुसन्धान भइरहेकाे बताएका छन्। भागरथी’का बुवा’काे निध’न भइसकेकाे छ।अनु’सन्धान’मा सं’लग्न प्रहरी अ’धिकारीका अनुसार घट’ना भएका दिन ती किशाेर दिउँसाे साढे १२ बजे विद्यालय’बाट निस्केर जंगलमा ए’क्लै भागरथी’लाई ढु’केर ब’सेका थिए। दिउँसाे २ बजेपछि भागरथी त्य’ही बाटाे भएर विद्यालयबाट घर फर्किरहेकी थिइन्।