काठमाडौं । भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामाका अनुसार राजस्थानको जालोरमा शनिबार राति ११ बजे यस्तो घटना घटेको हो ।

उनीहरु सबै जैन धर्मावलम्बीहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । उनीहरू रास्थानको ब्यावर र अजमेर क्षेत्रका हुन् । उनीहरु जालोरमा रहेको जैन मन्दिरमा दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्कन क्रममा बाटो भुलेर जालोर जिल्लाको महेशपुरा गाउँ पुगेका थिए ।

सडकको धेरै तलबाट लगिएको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनदेखेर सहचालकले त्यसलाई हटाउन खोज्दा बसमा तार सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट सर्ट भएपछि बसमा आगो लाग्न सुरुभयो ।

करेन्ट र आगोमा जलेर बसका चालक सहचालकसहित ६ जनाको मृत्यु भएको बताइएको छ । करिब ३ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen