एसिड बिक्रीवितरण गरेको आरोपमा जनकपुरमा एक व्यापारी पक्राउ परेका छन् । ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साह पक्राउ परेको प्रहरीले जनाएको छ।

शनिबार जनकपुरकै २४ वर्षीय सञ्जीव साहले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका थिए ।

आरती र उनलाई एसिड हान्ने उनका पति स‌ंजिव

प्रहरीका अनुसार साहलाई पक्राउ गरिसकेपछि उनलाई एसिड विक्री गर्नेको खोजी गर्दै जाँदा नागेन्द्र पक्राउ परेका हुन् । पति संविजको एसिड आक्रमणबाट गम्भीर घाइते भएकी आरती साहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen