२०७६ कार्तिक २६, बुधबार
जिप्रका, सुनसरी ।
सुनसरीको रामधुनीमा अबैध २६ बोरा चिनी सहित एक पिकअप भ्यान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय पकलिको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा रामधुनी नगरपालिका वडा नंम्बर ३ को सडकमा रोकी राखेको अवस्थामा बरामद गरिएको हो । प्रदेश ३-०१-०२३ च५९३८ नम्बरको टाटा को योद्दा पिकअप फेला पारि चेक जांच गर्दा उक्त सवारीको डाला भित्र रु.६४ हजार पाच सय मूल्य बराबरको २६ बोरा (१२९० किलो) चिनी र रु.१५ लाख पर्ने प्रदेश ३-०१-०२३ च५९३८ नम्बरको टाटा योद्दा पिकअप भ्यान समेत बरामद गरेको छ । जिप्रका सुनसरीका अनुसार उक्त पिकअप भ्यान र बरामद सामान सहित आवश्यक कारवाहीकालागि सुनसरी भन्सार कार्यालय सेतुबंधु कोशी ब्यारेज पठाइएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen