सुनसरी, २३ कार्तिक । सुनसरीमा अवैध रूपमा लुकाइ छिपाइ लगाएको गाजा फडानी अभियान देवानगंजमा सुरु गरेको छ । देवानगंज गाऊपालिकामा प्रहरीले करिब १५००० बोट गाजा फडानी गरेको साथै जिल्लाका अन्य पालिकाहरुमा पनि फडानी अभियान जारी रहेको छ ।

गाजा सेवनले हाम्रो स्वास्थयमा नकारात्मक प्रभाव पर्ने घरायसी समस्या बड्ने साथै लागु ओषध अन्तर्गत पर्ने भएकोले र गाउँ घरका स साना बालबालिका हरुले गाजा प्रयोग बढी रहेको हुनाले प्रहरीले गाजा फडानी अभियान जारी गरेको छ ।

प्रत्येक बर्ष गाजा फाडानी अभियान लाई निरन्तरता दिदै आएको सुनसरी प्रहरीले यस बर्ष पनि जिल्लाको विभिन्न पालिकाहरुमा मानिसहरुले घरको आगनमा , तथा घर बारि वरिपरि बोरामा, टिनामा ,गमलामा लुकाइ छिपाइ लगाएको गाजा फडानी लाई सुनसरी प्रहरीले निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा गाजा खेती बढदै गएको र लगाउनेहरु लाई कारबाही नगरेको हुनाले गाजा खेती बढेको इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी इन्चार्ज घनश्याम रायले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen