काठमाडाैं, १५ कात्तिक । सरकारले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ ।

केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई अनुगमन गर्न समेत आग्रह गरेको छ ।


विद्यार्थीको मूल्याङ्कन (परीक्षा) समेत नयाँ पाठ्यक्रमका आधारमै हुने भएकाले विद्यालयले नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।

निजी विद्यालयले पुरानै पाठ्यक्रमका आधारमा शैक्षिक गतिविधि अघि बढाएपछि विद्यार्थी र अभिभावक अन्यौलमा परेकाले सरकारले निजी विद्यालयलाई फेरी दोस्रो पटक सचेत गराएको हो । आगामी वर्ष कक्षा १२ मा पनि नयाँ पाठ्यक्रम लागू हुने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen