कात्तिक २, सुनसरी । गत असोज १४ गते रातको समयमा सुनसरीको ईटहरी उप-महानगरपालीका-६ मा रहेको हार्डवेयर पसलको पछाडिको ढोका फोडेर प्रवेश गरेर नगद काउन्टरको गल्ला समेत फोडि नगद रु.७४,०००।-(चैरहत्तर हजार) चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यलय ईटहरीको अनुसन्धान टोलीले चोरीमा सम्लग्न रहेको सोहि हार्डवर पसलमा काम गर्नै सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मा डेरा गरी बस्नै बर्ष २१ को सुरज महलिलाई पक्राउ गरीएको छ । निजको कोठाबाट चोरी गरेको मध्ये रु.४२,७००।- (बयालिस हजार सात सय) नगद र एक थान नयाँ मोवाईल सेट समेत वरामद गरिएको, थप अनुसन्धान गर्ने क्रम खुलेको जिल्ला प्रहरी कार्यलयले प्रसे ब्रिफिङ्ग मार्फ जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen