कात्तिक ०१, सुनसरी । आज मिति २०७७-०७-०१ का दिन बिहानीपख ईटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चोकको भित्रि सडकखण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा अबैध लाधु औषद बरामद गरिएको छ । सुनसरीको हरिनगर गा.पा.-९ बस्ने बर्ष २३ को अरबिन्द्र मेहताले को ३ प ८३१८ नं. को मोटर-साईकलमा पहेलो प्लाष्टिकको बोरामा प्याक गरी ३ बोरा सुर्ती जन्य पदार्थ (खैनी) २४५ पोका (एक ओटा पोकामा १२ प्याकेटका दरले २,९४०प्याकेट) अबैध सुर्ति जन्य पदार्थ भारतबाट चोरी पैठारी गरि भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । उक्त मोटर-साइकल, चालक र वरामद समान सहित आवश्यक कारवाहिको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यलयले प्रस ब्रिफिङ्ग मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen