सुनसरी, २१ असोज । आज स्वतन्त्र युवाहरुद्वारा रामधुनी नगरपालीकाको क्षेत्र भित्र पर्ने पूर्वपश्चिम राजमार्ग अन्तरगतका बढि आवतजावत हुने स्थानहरुमा रामधुनी वडा नं. १ का वडाध्यक्ष श्री महेश कुमार चौंधरी ज्यूको सहयोगमा र यसै रामधुनीका व्यापार-व्यवसयी सागर पञ्चार्य र रोहित नेपालको व्यवस्थापन त्यसैगरी यसै स्थानका युवाहरुद्वारा जेब्रा-क्रसिङ्ग निर्माण कार्य हिजो नै देखि अराम्भ भएको र आज बाकीँ रहेका केहि स्थानहरुमा पनि सम्पन्न भएको यसै स्थानका समाजसेवमा सक्रिय युव बिपिन भट्टराईले जानकारी दिएका छन् । उनले भने “दशैं तिहारका लागि किनमेललाइ मध्यनजर गर्दै बढ्दो भिडभाडलाई र सबारी दुर्घटना ननिम्त्योस भन्ने चाहानाले उक्त कार्य सम्पुणर् यहि स्थानि सक्रिय समाजसेबी युवहरुद्वारा यो कार्यक्रम गरेको ” रेडियो रामधुनीका सम्बाद दातालाई जानकारी दिएका छन् । त्यसैगरी यसै स्वतन्त्र युवाका समाजसेवामा सक्रिय युवा कुसल कोइरालाले आउने दिनहरुमा पनि यस्ता आवश्यक्ता अनुसारका जेब्रा-क्रसिङ्ग बनाउने कार्यलाई निरन्तर्ता दिने उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen