सुनसरी, २२ असोज । विशेष सुचनाको आधारमा, १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर लागूऔषध ब्युरो र यस कार्यालयको संयुक्त टोलीले मिति २०७७/६/२२ गते सुनसरी भोक्राहा नरसिंह गाउँपालिका – ५ पूर्व-पश्चिम राजमार्ग बैष्णदेबी पेट्रोल पम्प नजिकवाट पूर्वतर्फ आउँदै गरेको को २७ प ८८९७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा भोक्राह नरसिंह – ६ वस्ने वर्ष १९ को मुख्तर हुसेनका छोरा उमर हुसेनवाट निजको शरीर तथा मोटरसाईकलको बाँया तर्फको ले-गार्डमा तारको जालीवाला झोला भित्र कालो पोलेथिनमा पोका पारी ल्याएका लाधुऔसधी बरामद गरिएको छ । उक्त बरामद गरिएकोमा डाइजिपाम १५० एम्पुल, लुपिजिसीक १५० एम्पुल, परिगेन १५१ एम्पुल, स्मास्मो प्रक्सिभोन प्लस लेख्एिको १३ फायल ( प्रति फयल २४ क्याप्सुल )को दरले जम्मा ३८४ क्याप्सुलको अबैध लागूऔषध बरामद गरिएको छ । त्यसैगरि उनिहरुको साथबाट यामाहा कम्पनिको रातो-कालो रंङ्गको को २७ प ८८९७ नम्बरको मोटरसाइकल १थान र आइ.यम.इ.आई १८६५२९५०५५२२९८३५ भएको वानप्लस भएको हरियो कलरको स्क्रनटच १ थान मोबाइल वरामद गरिएको । निजलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को बमोजिमको कारवाही प्रकृया शुरु गरिएको प्रहरिले प्रेस ब्रफिङ्ग मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen