सुनसरी, २० असोज । आज असोज २० गते दिउसो करिब १२ः३० बजेको समयमा जिल्ला सुनसरी इनरुवा नगरपालिका-७ वर्छवा चोक चादवेलामा भारतिय बजारबाट अवैध लागुऔषध लिई आउदैछन् भन्ने विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयको गस्ती टोलिले इनरुवा-७ वर्छवा चोक नजिक भित्री सडक खण्डमाचेकजाँच गर्ने क्रममा सुनसरी जिल्ला हरिनगर गाउपालिका-७ कविलासा घुस्की बस्ने वर्ष १९ को उपेन्द्र सरदारले ज. ८ प ५९३६ नम्वरको अपाचे मोटरसाईकल चलाएका र पछाडी सोहि स्थानमा बस्ने वर्ष १९ को हरिशंकर सरदार दुई जनाले विचमा प्लाष्टिको बोरा भित्र ठुलो परिमाणमा डाइलेक्स डि.सी.-१०० एम.एल. ८९ बोतल, स्मास्मोप्रक्सीभोन ७६८ क्यापसुल, नइट्रभेत-१० ४२० ट्याब्लेट अवैध लागुऔषध लिई आएको साथै स्यामसुङ्ग मोबाइल १ थान र लाभा मोबाइल सादा सेट १ थान फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । पक्रउपरेका निजहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको र उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान प्रकृया अगाडि वढाईएको जिल्ला प्रहरी कार्यलयले प्रस रिलज मार्फत जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen