असोज १७, शनिबार । शनिबार रातीको विहानी पख करिब ३ वजेको समयमा सुनसरी जिल्ला इटहरी उ.मा.न.पा. वडा न. ६ स्थित पश्चिमलाईनबाट ई.उ.मा.न.पा. वडा नं. ५ जनतावस्ति तर्फ गईरहेको बा २ ख २७४१ न. को ट्रकको अगाडी पछाडी गर्दै दुईवटा मोटरसाईकल शंकास्पद रुपमा गुडिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी निरिक्षक सहितको गस्ति टोलिले फेला पारी उक्त ट्रक ई.उ.मा.न.पा.वडा नं. ५ माझीटोल सार्वजनिक सडकमा पुग्दा रोकी चेक जाँच गर्ने क्रममा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको सुर्ति जन्य पदार्थ ५० बोरा फेला पारेको हो ।

उक्त ट्रकलाई स्कटिङ गर्ने को. ५ प ४३९८ न. को मोटरसाईकल समेत बरामद गरेको छ । अक्त स्कटिङ्ग गरिरहेको मोटरसाईकल चालक जि. सुनसरी भोक्राहा ९ वस्ने वर्ष २२ को पर्वत पौदार, उक्त ट्रक चालक दोलखा जिल्ला मेलुङ – १ वस्ने वर्ष ३६ को ज्ञानु कार्की समेतलाई पक्राउ गरी निम्न परिमाणका तल उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen