शुक्रबार १६, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लागभको कामना गरेका छन्। शुक्रबार ट्रम्प र उनकी पत्नि अमेरिकी फस्ट लेडी मेलिनिया ट्रम्प संक्रमित भएको पुष्टि भएको थियो।

ट्रम्पले ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए। ट्रम्पको ट्वीटमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गरेका हुन्। यसैबीच अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनको कोरोना परीक्षण रिपोर्ट नेगिटिभ आएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बाइडेनको रिपोर्ट नेगिटिभ आएको जनाएका छन्।

गएको मंगलबार ट्रम्प र बाइडेनबीच राष्ट्रपतीय निर्वाचनलाई लिएर बहस कार्यक्रम भएको थियो। दुबैजना बिना मास्क सो बहसमा सहभागी भएका थिए। यद्यपी उनीहरु दुईजनाबीच निश्चित दूरी कायम गरिएको थियो। स्रोतः- डिसी नेपाल

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen