असोज १४, सुनसरी । यहि मिति २०७७ साल असोज १४ गते विहान करिब १०.३० वजेको समयमा जिल्ला सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर-१२ वोर्डर इलाकामा एस.एस.बी, सशस्त्र प्रहरी समेतको सह्योगमा नेपालवाट ललाई फकाई प्रलोभनमा पारी दुई जना केटीलाई भारत तर्फ लादै गर्ने सप्तरी कृष्ण सवरन गाउँपालिका-४ बनौली वस्ने किस्मत मन्सुरीको छोरा वर्ष २९ को महम्मद साहिल मन्सुरी र सिराह जिल्ला लाहान नगरपालिका-१९ कटाह वस्ने श्री राम प्रसाद साहको छोरा वर्ष २९ को जिवछकुमार साहलाई नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक सोधपुछ गर्दा भारत सुपौल जिल्ला भिमनगरमा वुवाको मन्दिरमा पुजारीसँग पुजामा वस्नु पर्ने, पुजामा वसे वापत पारिश्रमिक पाउने, कुनै दुखः विमार भए सो समेत सन्चो हुने र पुजा समाप्त हुना साथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको देखिएको प्रहरीले जानकारी दिएको छ । यस बारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले पे्रस रिलिजमा जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen