SUNRISERS HYDERABAD VS DELHI CAPITALS MATCH 29 th SEPTEMBER

असोज १४, बुधबार । आइपीएलमा सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ। अबु धावीमा आज भएको खेलमा सनराजर्सस हैदरावादसँग दिल्ली १५ रनले पराजित भएको हो। हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २०ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो। हैदरावादका लागि जोनी बेयरस्टोले ५३ रन बनाए। यस्तै डेभिड वार्नरले ४५ तथा केन विलियम्सनले ४१ रन बनाए। दिल्लीका कागिसो रबाडा र अमित मिश्राले २-२ विकेट लिए।
यस्तै १६३ रनको लक्ष्य पछ्याएको दिल्ली १४७ रनमा समेटियो। दिल्लीका लागि शिखर धवनले ३४ र ऋषभ पन्तले ३२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। हैदरावादका राशिद खानले तीन तथा भुवनेश्वर कुमारले २ विकेट लिए। स्रोत :- डिसी नेपाल

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen