असोज ११, आइतबार । चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अव सर्वसाधारणमा लगाउन सकिने भएको छ। चिनियाँ सञ्चार माध्यमहरुका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सो भ्याक्सिन सर्वसाधारणमा लगाउन अनुमति दिएको जनाएका छन्।
चिनियाँ सरकारी कम्पनी सिनोफार्माले विकास गरेको सो भ्याक्सिनले अनुमति पाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। डब्ल्यूएचओले आपताकालिन अवस्थामा सो भ्याक्सिन सर्वसाधाणमा लगाउन सकिने अनुमति दिएको हो।
विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सर्वसाधारणमा उपयोग गर्न पाउने पहिलो मुलुक चीन बनेको छ। चीनबाटै सो भाइरस विश्वभर फैलिएको थियो। यसअघि रुसले पनि भ्याक्सिन बनाएको घोषणा गरेको थियो । स्रोतः डिसी नेपाल

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen