सुनसरी । गत अशोज ०८ गते जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं.१ गोलपार्क नजिक जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती प्रहरी टोलिले वबिया मालपोत सडक खण्डमा जिल्ला सुनसरी हरिनगर गाउँपालिका वडा नं. ६ घुस्कीबस्ने वर्ष १९ को मो.इन्तियाज अंसारीले चलाएको साईकलमा निज संगै साईकलको पछाडी सवार सोहि स्थान वडा नं. ७ घुस्की बजार वस्ने अकमुल अन्सारीलाई संका लागी उक्त साईकल रोकी चेक जाच गर्न खोज्दा साईकल चालक भाग्ने क्रममा साईकलमा पछाडि सवार अकमुल अंसारीलाई नियन्त्रणमा लिई निजले बोकेको कालो रंगको झोला चेक/जाँच गर्ने क्रममा डाइलेक्स डि.सी १०० एम.एल. लेखिएको अवैध लागु औषध ४९ बोलत फेला पारी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको । अर्का फरार जिल्ला सुनसरी हरिनगर गाउपालिका वडा नं.६ घुस्की बस्ने वर्ष १९को मो.इन्तियाज अन्सारीको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले आजको प्रेस ब्रिफिङ्ग मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen