झुम्का, नविन कुमार चौधरी

लामो समयको लकडाउन पछि वातावरणीय अनुकुलतालाई आत्मसात गर्दै रामधुनी नगरका विद्यालय सञ्चालन गर्न सकिने भएको छ ।
रामधुनी नगर समन्वय समितिको गत भाद्र ३० गतेको बैठकले अशोज १ गतेदेखी पठनपाठनको अवस्था अनुकुलताको हिसावले कक्षा सञ्चालन गर्न सकिने निर्णय गरिएको हो । नेपाल सरकारको शिक्षा, विज्ञान, प्रविधि तथा मानव श्रोत विकास केन्द्रले दिएको निर्देशिका २०७७ बमोजिम हरेक स्थानिय निकाय अन्तर्गतको विद्यालयलायई कक्षा संचालन गर्न निर्देशन दिईएको छ ।
रामधुनी नगर शिक्षा प्रमुख राजन गेलालका अनुसार सामुदायिक विद्यालयहरुलाई सामाजिक दुरी कायम गरी शिक्षा निर्देशिका २०७७ बमोजिम सहज वातावरणमा समुहगत, कक्षागत, दुृर शिक्षा, ई.शिक्षाबाट कक्षा सञ्चालन गर्न सक्नेछन् । गेलालले सञ्चालित कक्षाको विद्यालयले कार्यविधि बनाएर सोही अनुरुप पढाउनु पर्ने र सो कार्यविधि विद्यालयले नगरपालिकामा १ हप्ता भित्र पठाउनु पर्ने जनाए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen