आज विश्वकर्मा पूजाको अवसर पारेर रामधुनी वडा नम्बर १ आरएन मार्केटमा गीत रेकर्डिंग, भिडियो सुटिंग तथा म्युजिक सिक्न चाहनेकालागि मेगा डिजिटल रेकर्डिंग स्टुडियो अडियो भिडियो संचालनमा आएको छ l पुर्वान्चल र आसपास क्षेत्रमा छरिएर रहेका संगीत प्रेमीहरुको लागि गीत रेकोडिंग गर्नको लागि सुबर्ण अबसरको रुपमा एउटा कोशे ढुंगा साबित हुनसक्ने सम्भावना रहेको कुरा संगीतकार सत्य नारायण चौधरीले बताए l पुर्वान्चालाको धरान, बिराटनगर, राजविराज अब जानु नपर्ने पनि र गुणस्तरीय संगीत पनि यतै हुने कुरा गायक कुलदीप चौधरीले जानकारी दिनुभयो l तेसरी नै संगीत अर्रेंजेर कुन्दन राइले संगीतको तिर्खा यस स्टुडियो मेटाउने काम गर्नेछ भने सहुलियत दरमा गीतहरु रेकोडिंग गरन सक्ने र कम्जोर आर्थिक अबस्थाको गायक गायिकाले पनि सहजै गीत गाउँ सक्ने बेबस्था कुरा जानकारी दिनु भयो l गीत रेकोडिंग मात्र नभएर अनुभबी र दक्ष संगीतकार द्वारा दैनिक रुपमा संगीतको कक्षाहरु संचालन भैरहेको पनि संचालक बिशाल चौधरीले जानकारी दिए l तेती मात्र नभएर फिल्म, टेलिफिल्म, म्युजिक भिडियो र बिभिन्न कार्यक्रमको लागि शुटिंग, एडिटिंग र मिकसिंगको काम पनि गरिन्छ l

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen