रेडियो कार्यक्रम हाम्रो आवाजमा आज समाजसेवी केशीलाल चौधरी सँगको भलाकुसारी
रामधुनी नपा वडा नं. १ र रेडियो रामधुनी ९१.९ मेगाहर्जको संयुक्त सहकार्यमा संचालित रेडियो कार्यक्रम हाम्रो आवाज म नविन को साथमा
प्रत्येक शनिबार बेलुकी ७ बजेको रामधुनी समाचार पछि सुन्न सक्नुहुनेछ
