सुनसरी बराहक्षेत्र वडा नम्बर १ बस्ने कैलाश भुजेलको घर छेउमा बिभिन्न साइजको सखुवाको काठ बरामद भएको छ l उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्र नगरको प्रहरी टोलि खटी गई सो ठाउमा खानतलासी गर्दा सखुवाको बिभिन्न साइजको ४७.८ किवी काठ बरामद गरिएको हो l सोमबार करिब १२.३० बजेको समयमा बरामद गरिएको उक्त काठ कानुनी प्रक्रिया अनुसार महेन्द्र नगर प्रहरी कार्यालयले बुधबार नै आवस्यक कारवाहीकालागि जिल्ला बन कार्यालय पठाइएको जनाएको छ l

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen