झुम्का, नविन कुमार चौधरी,
रामधुनी वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्रको पक्की घरको छत्त आइतबार ढलानकार्य सम्पन्न भएको छ ।


वडा नं. ९ का वडाबासीहरुले वडामै स्वास्थ्य सेवा प्राप्त गर्न पाउन् भन्ने उद्देश्यका साथ माघ २२ गते अस्थायीरुपमा भाडामा लिएर सेवा सुचारु गरिएको थियो । वडाको आफ्नै स्वास्थ्य केन्द्र निर्माण पछि स्थायीरुपमा स्वास्थ्य केन्द्र संचालन हुनेछ । केन्द्रको वाल तथा भुँई ढलान भइसकेको छ । छत्त ढलान पछि झ्याल ढोका लगाउने कार्य थालनी गर्ने वडाध्यक्ष घनश्याम चौधरीले बताए । स्वास्थ्य सेवा केन्द्रकालागि जग्गा दाता श्री राजन शाह र रेनुका श्रेष्ठ का कान्छो छोरा मनिष शाहले १ कठ्ठा ५ धुर जग्गा उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen