झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत कृषि तालिम केन्द्रमा रहेको झुम्का क्वारेन्टाइन केन्द्रमा आज एकको बिदाई पछि १८ जना बाँकी रहेको छ ।

१८ जना मध्ये १४ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । आज आइतबार रामधुनी ६ बक्लौरीका १ जना पुरुषलाई आरडिटि परिक्षण पछि डिस्चार्ज गरिएको छ । आर.डि.टि. परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको केन्द्रका स्वास्थ्यकर्मी प्रियङ्का चौधरीले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen