२७औ मदन आश्रित स्मृति दिवसको अवसरमा एकदिने व्रीक्षा रोपन कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नम्बर १७ लविपुर चौक स्थित ग्रामथानको प्रांगणदेखि तरहरा जोड्ने

मूलसडकको दायाँबायाँ विभिन्न वोटविरुवाहरु रोपेर वृक्षा रोपनको शुभारम्भ गरिएको छ l

उक्त कार्यक्रममा बिभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो जसमा नेपाली कांग्रेस इटहरी नगरसमितिका अध्यक्ष हेमकर्ण पौडेल, पुर्व सांसदहरु धर्मराज निरौला, रेवती रमण भण्डारी, पुर्व राष्ट्रिय खेलकुद परिषद्का सचिव केशब बिस्ट, वडा नम्बर १७ का जन्प्रतिनिधिहरु, इटहरी नगरपालिका उपप्रमुख लक्षी गौतम तथा नगर प्रमुख द्वारिकलाल चौधरीको समेत उपस्थिति रहेको थियो l उक्त कार्यक्रम इटहरी उपमहानगरपालिकाले आयोजना गरेको थियो l

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen