झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का क्वारेन्टाइनमा बस्नेको संख्या विहीबार सम्ममा २५ पुगेको थियो । बैशाख ३१ गते भारतको मालदहबाट थप ५ जना आएका मानिसहरुलाई राख्दा सो संख्या २५ पुगेको केन्द्रका स्वास्थ्यकर्मी प्रियङ्का चौधरीले जानकारी दिनुभयो । तिनीहरु पाँचै जना कोशी गाँउपालिकाका हुन । बैशाख ३० गते पनि भारतका विभिन्न स्थानबाट आएकालाई केन्द्रमा ६ जनालाई राखिएको थियो । ६ जना मध्ये १ जना उदयपुरका, २ जना इनरुवा नपाका, २ जना रामधुनी नपाका र १ जना कोशी गाउँपालिकाका थिए ।
क्वारेन्टाइनमा रहेका २५ जनाकै स्वास्थ्य स्थिति भने सामान्य रहेको स्वास्थ्यकर्मी चौधरीले जानकारी दिनुभयो । उनीहरुको विहान बेलुका थर्मल गनबाट चेकजाँच गरिन्छ भने फोन सम्पर्कबाट स्वास्थ्य स्थितिको जानकारी लिइरहेको छ ।
यस भन्दा अगाडि क्वारेन्टाइनमा रहेको ३५ जनामा कोरोना टेष्ट नेगेटिभ पुष्टि भएपछि तिनीहरुलाई यहाँबाट बिदाई गरिएको थियो ।

झुम्का क्वारेन्टाइन केन्द्र

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen