झुम्का, नविन कुमार चौधरी
डिसी नेपालडटकमबाट
जर्मनीका जनरल फिजिसियन (जीपी)हरुले नग्न अवस्थामा बिरामीको उपचार गरिरहेको तस्वीरहरु अनलाइनमा पोस्ट गर्न थालेका छन् । देशमा कोरोनाभाइरस नियन्त्रणमा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिप इक्विपमेन्टको अभावप्रति ध्यानाकर्षण गर्न उनीहरुले यस्तो गरेको जनाएका छन् । ‘ब्लेंके बेडेन्केन’ नामको समूहले जर्मनीका स्वास्थ्य मन्त्रीहरुलाई आफूहरुको महिनौंदेखिको माग सुनुवाइ नभएको जानकारी गराउन चाहेको जनाएको छ ।


नग्न फोटोहरु पोस्ट गर्दै उनीहरुले भनेका छन् ‘हामीसँग अलिअलि भएका सुरक्षाका साधनहरु जब सकिनेछन्, त्यसपछि हामी यस्तै देखिनेछौं ।’ उनीहरुले पीपीइबिना काममा जानु भनेको नग्न हुनु जस्तै भएको बताएका छन् । एक फिजिसियनले एक जर्मन मिडियासँग भने ‘यो नग्नता हामी सुरक्षाका साधनबिना कति जोखिममा छौं भन्ने कुराको संकेत हो ।’ यो समूहका सदस्यहरुले आफूहरुलाई कोरोनाभाइरसबाट ठूलो जोखिम महसुस भएको र देशमा जनवरीमा पहिलो संक्रमण भेटिएदेखि नै डाक्टरहरुले सुरक्षाका साधन मागिरहेको बताएका छन् ।
यी उपकरण बनाउने फर्महरुले उत्पादन बढाएका छन् यद्यपि त्यसले पनि माग धान्न सकिरहेको छैन । स्वास्थ्य संस्थाहरुले फिल्टर मास्क, प्रोटेक्टिभ चश्मा, पञ्जा र एप्रोनहरु निरन्तर माग गरिरहेका छन् तर उनीहरुको आवश्यकता पूर्ति हुन नसकेको उनीहरुले बताएका छन् । अप्रिलको सुरुवातमा बर्लिनको

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen