नविन कुमार चौधरी, सुनसरी, झुम्का
यसै बिच विभिन्न सेवामूखी संघ संस्थाहरुले पनि एकमुष्ठरुपमा रामधुनी नगरपालिकालाई ३२ हजार ५०० बराबरको चामल शुक्रबारै हस्तान्त्रण गरेको छ ।
सामाजिक विकास मञ्च, युथ क्रिएसन सुनसरी, सेभ द अर्थ, युवा संलग्नता तथा विकास केन्द्र, नेपाल पूर्व प्रहरी संगठन, नेपाल उद्यमी महिला संघ तथा थारु महिला उत्थान समाज रामधुनीले एकमुष्ठ रुपमा सो सामान नगर प्रमुख, उप प्रमुख एवं कार्यकारी अधिकृतलाई हस्तान्त्रण गरेको हो । नगरले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेतापनि जनता सामु थप लकडाउनको चुनौती झल्भली आइरहेको भन्दै यो सामाग्री हस्चान्त्रण गरिएको सामाजिक विकास मञ्चका अध्यक्ष दुर्गा प्रसाद फुयालले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen