नविन कुमार चौधरी, सुनसरी, झुम्का

विश्वमा कोरोना भाइरसको संक्रमणको संख्या २७ लाख ३८ हजार २७८ जना पुगिसकेको छ । भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९१ हजार ४२३ जना पुगेको छ । ७ लाख ५२ हजार १६९ जना निको भइसकेको छ । कुल १७ लाख ९४ हजार २७४ जना एक्टीभ केश मध्ये
१७ लाख ३५ हजार ५८१ जना मध्यम अवस्थामा छ भने ५८ हजार ६९३ केश गम्भिर अवस्थामा रहेको छ ।
यु एस ए अमेरिकामा हाल सम्मको संक्रमित संख्या ८ लाख ८६ हजार ७०९ पुगेको छ, जस मध्ये मृत्यु हुनेको संख्या ५० हजार २४३ पुगेको छ भने ५८ हजार ९२२ जना निको भइसकेको छ ।
इटलीमा संक्रमित संख्या १ लाख ८९ हजार ९७३ पुगेको छ । मृत्यु हुनेको संख्या २५ हजार ५४९ पुगेको छ भने ५७ हजार ५७६ जना निको भइसकेको छ ।
फ्रान्समा संक्रमित संख्या १ लाख ५८ हजार १८३ पुगेको छ । मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ भने ४२ हजार ८८ जना निको भइसकेको छ ।
त्यसतै चिनमा ८२,८०४ संक्रमित मध्ये मृत्युहुनेको संख्या ४,६३२ पुगेको छ भने ७७,२५७ जना निको भएर घर गइसकेको छ ।
भारतमा २३,५०२ संक्रमित मध्ये मृत्युहुनेको संख्या ७२२ पुगेको छ भने ५,०१२ जना निको भएर घर ,गइसकेको छ ।
नेपालमा हाल सम्ममा ४८ जना संक्रमित संख्या पुगेको छ जस मध्ये मृत्युहुनेको संख्या ० छ भने १० जना निको भएर घर गइसकेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen