झुम्का, नविन कुमार चौधरी
सुनसरीमाको इटहरी क्वारेन्टाइनमा बाहिरबाट आएका १७ जनालाई राखिएको छ । इलाका प्रहरी पकलीबाट प्राप्त जानकारी अनुसार बाहिरबाट नेपालमा लुकेर बसेका १७ जना मुस्लिमहरुलाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये ७ जना पाकिस्तानबाट आएर इटहरी १८ जतपुरमा बसोबास गर्दै आइरहेका थिए भने भारतबाट आएका १० जना मुस्लिमहरु रामधुनी २ तित्रिवनमा लुकेर बसेका थिए । त्यसतै रामधुनीको झुम्का कृषिफारमको क्वारेन्टाइनमा बाहिर बाट आएका विभिन्न स्थानका ३५ जना मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा चेकजाँच पछि नेगेटिभ देखिनेलाई घर पठाइने छ भने पोजिटिभ देखिएमा थप सावधानी पूर्वक क्वारेन्टाइनमा राखिने र उपचारको लागि सम्बन्धित निकायमा पठाइने इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen