पथरी र मोरङको कानेपोखरी गाउँपालिकामा बैदेशिक रोजगारबाट घर आउनेको संख्या ७३ पुगेको छ । पालिकाको स्वास्थ शाखामा भएको बुधबार सम्मको तथ्याङ अुनसार सो बराबरको संख्यामा घर आएको हो ।
पालिकाका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा स्वास्थ शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारी र वडाध्यक्ष सुशिल बुढाथोकी सहितको प्राविधिक टोलीले बुधबार पनि विदेशबाट घर आएकोहरुको घरघरमा गएर स्वास्थ परीक्षण गरेका थिए ।
बुधबार वडा नं। २ र १ को घरघरमा गएर स्वास्थ परिक्षण गरेका थिए । विदेशबाट आएकोहरुको घर, आगनमा ब्लिचिङ औषधि पनि छिट्ने काम भइरहेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न विदेशबाट आएकोहरुको घर, आगनमा ब्लिचिङ औषधि र स्वास्थ परीक्षण गर्नुपरेको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।( ब्लाष्ट खबर )

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen