झुम्का, नविन कुमार चौधरी
फागुन १५ गते दिउसोको करिव १ वजेको समयमा खेतमा बाँधेको अवस्थामा रहेको बाख्रालाई ४–५ वटा कुकुरहरुको समुहले आक्रमण गरेर दुईवटा बाख्राको ज्यान गएको छ ।
रामधुनी वडा नं. ८ का जय नारायण सिंह र छिमेकी भोलन चौधरीको बाख्रा डुम्राहा स्थित पानिट्याङ्कीछेउमा बाँधेको अवस्थामा कुकुरको एक समुहले आक्रमण गरेको स्थानिय भागवत ठाकुरले जानकारी दिएको छ । उनका अनुसार छिमेकीमा विवाह कार्यक्रम भएकोले बाख्रालाई नजिकैको खेतमा जर्नको लागि बाँधिएको थियो । मानिसहरु विहेघरमा व्यस्त भएपछि कुकुरले आक्रमण गरेको थाहा पाएनन् । सख्त घाइते भएका दुबै बाख्राको उपचारकालागि भेटनरी डाक्टरलाई देखाउदा पनि उपचार भएन, आखिरमा बाख्राको ज्यान गएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen