झुम्का, नविन कुमार चौधरी, फागुन ७
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा डुम्राहामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी डुम्राहा शाखाको आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३४ जनाले आफ्नो अमुल्य रक्त दान गरेको हो ।
रक्तदान जिवनदानको नारालाई आत्मसात गर्दै राष्ट्रप्रति समर्पित शहीदहरुको स्मरणमा आयोजना गरिएको सो कार्यक्रममा धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको थियो । रेडक्रस डुम्राहा शाखाका अध्यक्ष हेमराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा ९ नं. वडाध्यक्ष घनश्याम चौधरी, ५ नं. वडाध्यक्ष डेगराज फुयाल, लायन्स क्लव अफ रामधुनी सिटी समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen