आज विहान तित्रिवनमा भएको हायस दुर्घटना परी थप एक जनाको ज्यान गएको छ । वि.पी. कोइराला विज्ञान प्रतिष्ठानमा उपचार रत घाइते टंक प्रसाद काफ्लेको निधन भएको छ । पूर्वबाट पश्चिम गइरहेको बा ५ ख ३१५७ नं.को उक्त हायस पूर्णरुममा क्षतिग्रस्त भएको थियो । पोखरा बाट पूर्व जाँदैगरेको ना ६ ख ७९५ नं.को बस रामधुनी २ स्थित तित्रीवनमा ठोकिएको थियो ।
