हिउँल लागे सँगै बढेको चिसो र जाडोबाट प्रभावित भएका बालबालिकाहरुलाई राहत दिने उद्देश्यले लायन्स क्लब अफ रामधुनीले विभिन्न स्थानमा न्याने लुगा वितरण गरेको छ ।
पुस महिना लागे सँगै बढ्दो जाडोको प्रभावलाई कम गर्न क्लबले विभिन्न समय र स्थानका विद्यालयहरुमा लुगा वितरण कार्यक्रम गरी १८० थान न्यानो स्वीटर वितरण गरेको हो । पौष ५ गते क्लबले सुन्दर हरैचा ५ को अमर ज्योति आधारभूत विद्यालय का ६० जना छात्र छात्राहरुलाई जाडो छल्न न्यानो स्वेटर वितरण गरेको थियो भने । क्लवका अध्यक्ष डिल्लि गुरागाँइको अध्यक्षतामा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा वितरण गरिएको थियो । त्यसतै क्लबले इनरुवा ६ घोपालीटोलका जनहित आधारभूत विद्यालयका १२० छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण गरेको छ । वितरण कार्यक्रममा क्लबका अध्यक्ष डिल्लि गुराँगाई, पूर्व अध्यक्ष दुर्गा फुयाल, कोषाध्यक्ष लक्ष्मी भट्टराई, सदस्य रचना भट्टराई, आशा चौधरीको सहभागिता रहेको थियो । न्यानो लुगा वितरण कार्यको लागि झुम्काका व्यवसायीहरु ओम लक्ष्मी ज्वेलर्सका मनोज श्रेष्ठ, महालक्ष्मी ज्वेलर्सका रोहित श्रेष्ठ ले सौजन्य गरेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen