कार्यक्रम दौत्तरी शिक्षामा आज राति ८ बजे देखी ८ः३० सम्म वृहत्त यौनिकता शिक्षा सम्बन्धि रामधुनी न.पा.का उपःमेयर श्री सविना चौधरी सँगको सान्दर्भिक कुराकानी सुन्न सक्नुहुनेछ । मात्र रेडियो रामधुनी ९१.९ मेगाहर्जमा
कार्यक्रम संचालिका प्रकृति रौनियारको साथमा
सुन्न नभुल्नुहोला ।


कार्यक्रममा वृहत्त यौनिकता शिक्षा अवलम्बन गर्नमा स्थानिय निकायको भूमिका सम्बन्धि कुराकानी सुन्न सक्नुहुनेछ ।