बराहक्षेत्र, प्रदीप जस्मैत चौधरी
बराहक्षेत्र ५ श्री ज. डे. ज. मा. वि.को खेल मैदान पुर्व पट्टी हैटाखोलामा असोज २४ गते शुक्रबार शालनाल सहित पानीमा फालिएको बच्चा फेलापरेको छ ।

स्थानीयले बिहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता नगरेको बताउँछन् । आज विहान ९ बजे फेरि खोलामा देखे पछि कालाबन्जर प्रहरी चौकीलाई खवर गरिएको थियो । बालक अन्दाजी एक दुई दिन अघि मात्रै खोलामा फालेको हुन सक्ने शंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीले बालकको शवको मुचुल्का उठाई धरानको विपि हस्पिटल पोष्टमार्टमका लागि पठाइएको असइ दिपेश कुमार देवले बताए ।
कालाबन्जरमा यस्तो घटना पहिलो हो कसले किन यस्तो काम गर्‍यो हामी पत्ता लगाउने छौ , गाउँघर सोधपुछ गर्ने छौ , प्रहरीले यथासक्दो चाडो घटनाको बारेमा पत्ता लगाउन मद्दत गर्नु पर्यो वडाअध्यक्ष राजु अघिकारिले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen