झुम्का, नविन कुमार चौधरी, अशोज १४
वडालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले रामधुनी मा वडास्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा वृहत्त सरसफाइ कार्यक्रम गरेको छ ।
रामधुनी वडा नं. ३ वडा कार्यालय बाट सुरु गरिएको कार्यक्रम सिंगिया बस्ती हुदै पिप्राहाको पानी ट्याङ्की सम्म गएर टुगिंएको थियो । वडा अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सो सरसफाइ कार्यक्रमलाई सामुदायिक विकास समाजले सहजिकरण गरेको थियो ।
ग्लोबल स्यानिटेशन एण्ड यूएन ह्याविट्याटको साझेदारीमा जन प्रतिनिधि तथा समाजसेवी, स्वास्थ्य कर्मी, स्थानिय बासीहरुले साथ दिएको थियो ।


वडाध्यक्ष राजकुमार चौधरीले स्वच्छ वातावरण र दिर्घ जिवनको लागि सरसफाई सरसफाई आवश्यक रहेको भन्दै यस कार्यक्रमलाई निरन्तररुपमा आ–आफ्नै स्थानबाट अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले यस वर्ष अत्याधिक मात्रामा भएको वर्षाकाकारण डेगुं फैलिएको बताउदै त्यसबाट बच्न पनि नियमित सरसफाई आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen