इलाका प्रहरी कार्यालय पकलीले १० थान चोरीको मोबाईल सम्बन्धित मोबाईल धनिलाई फिर्ता दिएको छ ।
विभिन्न विभिन्न स्थान र विभिन्न समयमा हराएको मोबाईलको उजुरी इप्रका पकलीमा दिइएको थियो । मोबाईलको आइएमइआइ नम्बर सहित उजुरी दिएको मोबाईल धनिलाई, इप्रकाबाट खोज तलास पछि पत्ता लगाई आज फिर्ता गरिएको हो । विभिन्न स्थानका १० जना मोबाईल धनीहरु अबध नारायण सरदार, सुमन राई, माधव आचार्य, राजेश बस्नेत, शम्भु प्रसाद दाहाल, करण चौधरी, कमल खत्रि, मनिषा चौधरी, गाविन्द प्रसाद दाहाल र नरमाया लुइटेल लाई मोबाइल फिर्ता गरी सही छाप सहित बरबुझारत गरिएको जानकारी ईप्रका का इनिस्पेक्टर जितेश दाहालले दिएका छन ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen