रामधुनी नगर पालिका वडा नं. १ झुम्काबाट बिगत सात बर्षदेखी ९१ दशमलब ९ मेगाहर्जबाट प्रशारण भैरहेको रेडियो रामधुनीको कामको उच्च मुल्याङन गर्दै सेनाको पुर्वी पृतना हेडक्वाटर कार्यालय , इटहरीले सम्मान गरेको छ ।
आइतबार इटहरीमा भएको कार्यक्रममा प्रमुख सेनानी डा. प्रधुम्न पौडेल, जन सम्पर्क सूचना शाखाका महासेनानी इश्बर कुमार श्रेष्ठ, पूर्वी पृतनापती अनन्त कार्कीले रामधुनी एफएमका कार्यक्रम संयोजक हेमन्त चौधरीलाई कदर पत्र प्रदान गरी सम्मान गरेको हो । सम्मान पत्रमा नेपाली सेनाले राष्ट र आम नागरीकहरुको सुरक्षा तथा हितका लागि गरीरहेको कार्यको बारेमा सुसुचित गराउन त्यस रेडियोले खेलेको भूमिकाको उच्च मुल्याङन गर्दै नागरीक सैनिक सम्बन्ध प्रगाढ बनाउन भबिष्यमा समेत निरन्तरता पाउने आश गरीएको छ । नेपाली सेना रेडियो कार्यक्रम बिगत ६७ बर्ष देखी रेडियो नेपाल बाट नियमित रुपमा प्रशारण भैरहेको छ भने हाल देशका २२६ वटा एफएम बाट निशुल्क रुपमा बिभिन्न दिन र समयमा प्रशारण हुदै आएको सम्मान पत्रमा उल्लेख गरीएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen