झुम्का, नविन कुमार चौधरी, भाद्र ८

शुक्रबार बेलुका करिव छ बजे तिर इटहरी १६ स्थित मजरा टोलमा श्री भगतलाल चौधरीको गोठमा आगलागि हुँदा गाई गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । समयमा इ. प्र. का. पकलीको टोली र इटहरी नपाको बारुण यन्त्र पुगेका कारणले अन्य घरहरु आगलागिबाट जोगिएको छ । आगलागिबाट कुनै किसीमको मानविय क्षत्ति नभएको र घरायसी उपभोगय सामानहरु मात्र नष्ट भएको कुरा प्रत्यक्ष दर्शी रोहित चौधरीले जानकारी दिएका छन । बेलुकीे पख गाइभैंसीलाई लामखुटेबाट जोगाउन आगो बालेको थियो । अचानक ठूलो धुवाँको मुस्लो आएपछि गाउँलेहरुले आगो लागेको थाहा पाएको थियो । आगलागिबाट गोठ तथा काठपात जलेर २ लाख बराबरको क्षत्ति भएको पिडित भगतलाल चौधरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen