झुम्का, आर. एन. असिम,भाद्र ४
बाल हेल्पलाइन सुनसरी तथा भ्वाइस अफ चिल्ड्रेनको संयुक्त सहकार्य तथा सहयोगमा पार्वती मा. वि. इटहरी १४, नरभषामा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरियो ।
विद्यालयको एक कार्यक्रम गरी उक्त संस्थाको तर्फबाट व्यवस्थापक श्री भरत थापा र परियोजना सहायक, गिता कार्कीको प्रतिनिधित्वमा २१ जना छात्र छात्राहरु लाई विद्यालय पोशाक वितरण गरियो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रञ्जित चौधरीको उपस्थितिमा सम्पन्न भएको हो । हाल भ्वाईस अफ चिल्ड्रेन सुनसरीका विभिन्न भागमा सडक बालबालिकाको क्षेत्रमा, पूर्ण बालमैत्री क्षेत्रमा, विपन्न बालबालिका, बाढी पिडित र असहाय बालबालिका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको कुरा परियोजना सहायक गिता कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen