झुम्का, श्रावण ३२
झुम्का जेसिसको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा रामधुनी ७ मा “समाजिक स्तर उन्नतिकालागी स्नेहपूर्ण साझेदारी युवा” बिषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । पन्चायन मा. वि. को प्रागंनमा भएको उक्त प्रतियोगितामा ११ ओटा बिध्त्यालयका ११ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नवदीप एकेडेमीका छात्र मो. रजाक प्रथम, पंचायत बिद्यामन्दिरकी छात्रा स्मृति अधिकारी दोस्रो, रामधुनी अंग्रेजी बोर्डिंगको छात्र उत्सब दाहाल तेस्रो र माउन्ट समिट बोर्डिंग स्कुलको छात्र सुरज दंगाल सान्त्वना भएका थिए । उक्त विजेता विधार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का वडा अअध्यक्ष केशव गौतमले सिल, प्रमाणपत्र र नगद सहित पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित रामधुनी शिक्षा शाखा प्रमुख राजन गेलालले विदार्थीहरुको सर्वा्न्गिन विकासको लागि यस्ता कार्यक्रमहरु समय–समयमा आयोजना गर्नुपर्ने बताउनु भयो । उक्त प्रतियोगिताको निर्णायकमा विमल गुरागाईं रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व झुम्का जेसिसका अध्यक्ष पुष्प कार्कीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen