झुम्का, श्रावण ३२
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ इटहरी फिल्ड कार्यालयद्वारा आयोजित यस संस्थाको ३२औं स्थापना दिवस इटहरीमा भव्यताका साथ मनाइयो ।
उक्त संस्थाका इटहरी फिल्ड कार्यालयका अनुसार ३०० भन्दा बढि शेयर सदस्य रहको कुरा इटहरी फिल्ड कार्यालयका संयोजक थता सभापति गोमा नेपालले जानकारी दिनुभयो । यस संस्थाले नेपालमा रहेका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुको शुदृढिकरण, कार्यालय व्यवस्थापन, आर्थिक विकास, शेयर सदस्यको व्यक्तित्व विकास, कर्मचारी क्षमत्ता वृद्धि र शिपमुलक तालिमहरुको व्यवस्था समय समयमा दिंदैआएको कुरा उहाँले बताउनुभयो । त्यसरीनै प्रमुख अतिथिको रुपमा पाल्नु भएको प्रदेश नं. १ का सभामुख श्री प्रदिप कुमार भण्डारीले नेपालमा सहकारी आर्थिक क्षेत्रको तेश्रो खम्बा रहेको बताउदै नेपालको आर्थिक विकास तथा सामाजिक विकासमा सहकारीहरुको महत्वपूर्ण भूमिका तथा स्थान रहेको कुरा प्रष्ट पार्नुभयो । सहकारीले नेपालको गरिवी निवारणमा प्रमुख भूमिका खेल्दै सरल ऋण लगानि गरी नेपालहरुको आर्थिक उन्नतिको लागि उल्लेखनिय भूमिका रहको चर्चा गर्नुभयो । उक्त कार्यक्रम किसान कल्याण साकोसका अध्यक्ष सालिकराम ढकालले सञ्चालन गर्नुभएको थियो भने बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री नारद उप्रेतिले स्वागत मन्तव्य राख्दै संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen