सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ७ मा भोलि शनिवार देखि प्रथम चांद्बेला भंसियामाई सिल्भर कप फुटबल प्रतियोगिता संचालन हुदैछ । चांदबेला खेलकुद विकाश समिति चान्द्बेला सुनसरीको आयोजनामा फुटबल कप प्रतियोगिता हुन लागेको हो । “स्वास्थ्यको लागि खेलकुद, रास्ट्रकोलागि खेलकुद“ भन्ने नारा रहेको सो फुटबल कप प्रतियोगितामा आयोजक टिम सहित् १२ ओटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । भोलि शनिवार पहिलो खेल मधेशा फुटबल क्लव मधेशा बिरुद्द जनजागृति युवा क्लब कुम्याही, झुम्का बीच हुने आयोजक ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen