वडा नं. ९मा अवस्थित शनिश्चरे माविको प्रागंणमा सामाजिक तथा आर्थिक शसक्तिकरण मञ्च नेपालको आयोजनामा निशुल्क स्वास्थ्य सशविर सम्पन्न भएको छ । नौं नं. वडाको आर्थिक सहयोगमा सम्पन्न सो शिविरमा महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. बालकृष्ण शाहद्वारा जाँच गरिएको थियो । शिविरमा महिलाहरुको पाठेघरको समस्यालाई विषेश रुपमा जाँच गरिएको थियो । शिविरमा करिव २५० जना मानिसहरुले सेवा लिएका थिए । शिविरमा विशेष गरि सुगर, प्रेशर, दम, हाड जोर्नीका समस्या भएका विरामीहरु बढी रहेको थियो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen