सुनिल चौधरी
झुम्का,जेष्ठ ८ । बालमैत्रि स्थानिय शासन वडाकालागी अबलम्बन गर्ने सुचकहरुको बारेमा अभिमुखिकरण गरेको छ । रामधुनी नगरपालिकाले संकलन गरीरहेको बस्तु स्थितीमा बालमैत्रि योजना निर्धारण गर्न टिपोटहरुको आवश्यक्ताकाबारेमा रामधुनी ९ नं. वडाका स्थानिय तथा गणकहरुलाई अभिमुखिकरण गरेको हो ।

युवा समलग्नता एवं बिकास केन्द्र रामधुनीको आयोजनामा बालमैत्रि स्थानिय शासनका ३९ सुचकहरुलाई समेटेर जानकारी दिएको छ । बालबिवाह,बालश्रम,बिध्यलय जान नसकेका बालबालिकाको बस्तु स्थित संकलन फारम बारेमा समेत बताएका थिए । नगरपालिकाले बालमैत्रि नगर घोषणाकालागी सुरु गरेको अभियानमा वडागतरुपमा महत्वपुर्ण बस्तु स्थिती संकलनभई योजना निर्धारणमा सहयोग पुग्ने बताएको छ ।

बालमैत्रि स्थानिय शासनको सुचक बारेमा संस्थाका अध्यक्ष राजकुमार शाह र जगत कामतले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा ९ नं.वडाका २५ जना सहभागी रहेका थिए । जनजागरणमार्फत समुदायमा सेवा प्रवाहगर्ने उधेश्यले संस्था दर्ता पछिको पहिलो कार्यक्रम स्वरुप सचेतना अभियान थालेको अध्यक्ष शाहले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen