सुनिल चौधरी
झुम्का,चैत्र १४ । नेपाल पत्रकार महाँसंघ सुनसरी जिल्ला कार्यसमितिले महाँ संघ निबर्तमान अध्यक्ष एवं सल्लाहकार केशव घिमिरेका पुजनिय पिता गेहनाथ घिमिरेको निधनप्रति शोक सन्तप्त जनाउदै समवेदना प्रकट गरेको छ । महाँ संघ सुनसरीका बर्तमान पदाधिकारी,पुर्व अध्यक्ष तथा सदस्य लगायत कृयाशिल पत्रकारहरु सहभागीताहुदै श्रदान्जली कार्यक्रमगरी समवेदना प्रकट गरेका हुन् ।
श्रदान्जली कार्यक्रममा असामायकि निधन प्रति शोकको घडीमा मृतक आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको थियो । श्रदान्जली अर्पणकालागी पत्रकार महासंघ सुनसरी लगायत पत्रकार महासंघ प्रदेश समिति,नेपाल प्रेश युनियन,पाथिभरा एडभरटाई जिङ्ग प्रा.लिले समेत समवेदना प्रकट गरेका छन् ।
घिमिरेको मोरंगको बिराटननगर स्थित आफनै घरमा चैत्र ९ गते निधन भएको हो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen