सुनिल चौधरी
झुम्का,फाल्गुन १८ । रामधुनी ९ नं. वडामा बालमैत्रि स्थानिय शासन अबलम्बनकालागी सनिवार अभिमुखिकरण भएको छ । बालमैत्रि नगर निर्माण अभियानकोलागी नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुको सहभागीतामा अभिमुखिकरण गरेको हो । 
वडाअध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा बालअधिकारको बारेमा जानकारी दिएका छन् । नेपालको संबिधानमा दिएको अधिकारका बारेमा छलफल गर्दै बालमैत्रि आवश्यक्ताका बारेमा अभिमुखिकरण गरेका हुन् । संबिधानमा भाग ३ को मौलिक हक र कर्तब्यमा धारा ३९ को १० वटा उपधारामा समेटिएको बालअधिकार अनुसार वडावासिले लागु गर्नुपर्ने सहजकर्ता बिष्णु प्रसाद चौबेले बताए । अभिमुखिकरण कार्यक्रममा टोलबिकास,स्वस्थ्य स्वमसेविका,वडाप्रतिनिधि,शिक्षक,अभिभावक लगायत प्रतिनिधिहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen