सुनिल चौधरी
झुम्का,फाल्गुन १८ । रामधुनी नगरपालिकाले अभियान सुरु गरेको पुर्ण सरसफाई वातावरण मैत्रिकालागी रामधुनी वडा नं. १ डुमरियाटोलवासीहरु जुट्दै छन् । वडाकार्यलयको आयोजनामा टोलवासिहरुले सनिवार बाटो सरसफाई गर्दै पुर्ण सरसफाईको सचेतना गराएको छ ।
मिठु चोक देखि मुल र शाखा सडक सहित बिहानै सरसफाई गरेको छ । डुमरिया निवासि तथा वडासदस्य उमा थरुनिले बाटोघाटो सरसफाई गर्दै अभियान स्वरुप सुरु गरेको बताईन् । पुर्ण सरसफाई अन्तर्गत रहेको सुचकहरुलाई अबलम्बनकालागी बिभिन्न चरणको कार्यक्रम सञ्चालन गर्ने बताईन् । डुमरिया टोल अन्तर्गत रहेको जब्दि,मिठुचोक र लालिगुरास टोल बिकासले संयुक्त रुपमा सरसफाई कार्यक्रमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen